Uncategorized

परराष्ट्रमन्त्रीसँग स्लोभेनिया, बंगलादेश र क्यानडाका राजदूतसँग शिष्टाचार भेट

८ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, ८ वैशाख । परराष्ट्रमन्त्री शिशिर खानालसँग आज तीन देशका राजदूतहरूले शिष्टाचार भेट गरेका छन् । मंगलबार स्लोभेनियाका नवनियुक्त गैरआवासीय राजदूत महामहिम टोमाज मेन्चिनले परराष्ट्र मन्त्रालयमा मन्त्री खानालसँग शिष्टाचार...

खोज्नुहोस