समाचार

ओमाननजिक भारतीय चालक दल सवार जहाजमाथि हमला

२९ भदौ २०८३ by अनलाइनसमय

काठमाडौं, २९ भदौ । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । जहाजमा सवार १४ जना भारतीय चालक दलका सदस्यमध्ये १३ जनाको उद्धार गरिएको छ...

खोज्नुहोस