casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अनलाइनसमय |
२८ भदौ २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीको १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनका विषयमा आवश्यक छलफल तथा निर्णय हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यसँगै सबै प्रदेश सभापतिलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun