ताजा समाचार

अब मोबाइल बैंकिङबाटै बिना धितो १० लाखसम्म ऋण लिन सकिने

२६ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत बिना धितो १० लाख रुपैयाँसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ...

खोज्नुहोस