casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कुवेतमा ड्रोन आक्रमणबाट एक नेपालीको निधन

अनलाइनसमय |
१५ साउन २०८३
कुवेतमा ड्रोन आक्रमणबाट एक नेपालीको निधन

काठमाडौं, १५ साउन । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको निधन भएको छ ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।
सन् २०२६ जुलाई ३० (२०८३ साउन १४ गते) मा भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो ।

दूतावासले तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
दूतावासका अनुसार दिवंगत तामाङको पार्थिव शरीरलाई यथाशीघ्र स्वदेश फिर्ता पठाउन आवश्यक समन्वय तथा सहकार्य भइरहेको छ ।

साथै, विकसित संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई कुवेत सरकारद्वारा जारी सुरक्षा सम्बन्धी मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न, संयमित हुन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun