अर्थ

अनर ६०० लाइट नेपालमा सार्वजनिक : १०८ एमपी क्यामेरा, प्रि–बुकिङमा १६ हजारको स्मार्टवाच फ्री

१४ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, १४ वैशाख । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले आफ्नो नयाँ स्मार्टफोन अनर ६०० लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शक्तिशाली स्पेसिफिकेसन र एआई–आधारित फिचरहरूको संयोजनसहित...

खोज्नुहोस