समाज

बसन्तपुरमा चीर ठड्याइएसँगै सुरू भयो होली उत्सव

१२ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, १२ फागुन । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरुको पर्व होलीको उत्सव औपचारिक रुपमा सुरू भएको छ । फागुन शुक्ल अष्टमीका...

खोज्नुहोस