विश्व

होर्मुजमा मालवाहक पानीजहाजमाथि इरानी आक्रमण, ‘ठूलो क्षति’को आकलन

९ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, ९ वैशाख । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको नौसेनाले होर्मुज जलमार्गमा एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण गरेको छ । युके म्यारिटाइम ट्रेड अपरेसन एजेन्सीले बुधबार रिपोर्ट गरेअनुसार, उक्त घटना...

खोज्नुहोस