२ वैशाख २०८३ by अनलाइनसमय
काठमाडौं, २ वैशाख । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई थप सरल, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले प्रविधिमा आधारित सेवाहरूको...