अर्थ

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशत मात्रै

२३ असार २०८३ by अनलाइनसमय

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार वित्तीय प्रणालीमा उच्च तरलता र सस्तो ब्याजदर कायम...

खोज्नुहोस