casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५५.९० अङ्कले घटेको नेप्से २,५८४ को विन्दुमा, सबै उपसूचक घटे

अनलाइनसमय |
१२ चैत २०८१
५५.९० अङ्कले घटेको नेप्से २,५८४ को विन्दुमा, सबै उपसूचक घटे

काठमाडौं, १२ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५ दशमलव ९० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५ सय ८४ दशमलव ८८ को विन्दुमा बन्द भएको छ । बुधबार ३० दशमलव ५२ अङ्कले बढेको परिसूचक २ हजार ५८४ को बिन्दुमा कायम थियो ।

आज परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सोमबार ४ अर्ब ४८ करोड कारोबार भएकोमा आज ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर ६२ हजार २१ पटक किनबेच भएको छ ।

मंगलबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये २४० धितोपत्रको मूल्य घटेको छ भने ४ धितोपत्रको मूल्य बढेको छ
आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको ३.३१, विकास बैंकको २.९९, होटल एन्ड टुरिजमको २.७२, माइक्रोफाइनान्सको २.४९, निर्जीवन बीमाको २.४६, जीवन बीमाको २.२०, लगानी समूहको २.०८, बैंकिङ समूहको १.४२ प्रतिशतले उपसूचक घटेको छ ।

मंगलबार प्रभु फन्डको शेयर मूल्य ३.३९ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीमा अधिकाशं डिवेन्चरहरु छन् ।

नारायणी विकास बैंकको शेयर मूल्य ८.७३ प्रतिशतले घटेको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको ७.३७, इस्टर्न हाइड्रोको ७.१९, सिन्धु विकास बैंकको ६.७५ र वीन नेपाल लघुवित्तको ६.७३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर र सिइडीबी होल्डिङ लिमिटेड क्रमशः अगाडि छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun