casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

माईखोला हाइड्रोले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति

अनलाइनसमय |
१२ चैत २०८१
माईखोला हाइड्रोले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति

काठमाडौं, १२ चैत । विद्युत् नियमन आयोगले माईखोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।

आयोगको चैत ११ को बैठकले माईखोलालाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको सूचनामा उल्लेख छ ।

अब कम्पनीले नियामकबाट स्वीकृति प्राप्त गरेपछि हकप्रद शेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ । उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीअनुसार कुल ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड ४३ लाख ३ हजार ६०० रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun