casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५ गुणाले बढ्यो अर्जेन्टीनासँगको व्यापार घाटा

अनलाइनसमय |
११ चैत २०८१
५ गुणाले बढ्यो अर्जेन्टीनासँगको व्यापार घाटा

काठमाडौं, ११ चैत । नेपाललाई अर्जेन्टीनासँगको वैदेशिक व्यापार घाटा बढ्दै गएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को ८ महिनामा नेपाललाई ४६ अर्ब ४७ लाख रुपैयाँ व्यापार घाटा भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ५ गुणा धेरै हो । गत आवको फागुनसम्ममा ७ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ व्यापार घाटा भएको थियो ।

चालू आवको ८ महिनामा अर्जेन्टीनाबाट ४६ अर्ब ६४ लाख रुपैयाँको सामान आयात हुँदा नेपालले १६ लाख २४ हजारको मात्रै निकासी गरेको तथ्याङ्क छ ।

गत फागुनमा नेपालले १६० देशसँग वैदेशिक व्यापार गरेको थियो । जसमध्ये १२६ देशसँग व्यापार घाटा हुँदा ३४ देशसँग मात्र बचतमा रहेको देखिन्छ ।

गत साउनदेखि फागुन मसान्तसम्ममा नेपाललाई कुल ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun