casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

८ महिनामा १३ खर्बको वैदेशिक व्यापार, १२६ देशसँग नेपालको व्यापार घाटा

अनलाइनसमय |
७ चैत २०८१
८ महिनामा १३ खर्बको वैदेशिक व्यापार, १२६ देशसँग नेपालको व्यापार घाटा

काठमाडौं, ७ चैत । चालू आर्थिक वर्ष (आव)को ८ महिनामा नेपालले १३ खर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको हो, जुन गत आवको यसै अवधिको तुलनामा १५ दशमलव २९ प्रतिशत बढी हो । गत आवको ८ महिनामा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको व्यापार भएको थियो ।

गत फागुनसम्ममा नेपाललाई ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । सो अवधिमा ११ खर्ब ४५ अर्ब ५६ हजार रुपैयाँको सामान आयात हुँदा १ खर्ब ५८ अर्ब १७ करोडको मात्रै निकासी भएको भन्सारको तथ्याङ्क छ । गत आवको ८ महिनामा यस्तो व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड थियो ।

चालू आवको फागुन महिनामा नेपालले कुल १६० देशसँग वैदेशिक व्यापार गरेको थियो । जसमध्ये १२६ देशसँग व्यापार घाटा हुँदा ३४ देशसँग मात्र बचतमा रहेको देखिन्छ । सो अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको हो । भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड ४९ लाख रुपैयाँको सामान भित्रिदा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाखको बाहिरिएको छ । त्यस्तै धेरै व्यापार घाटामा रहेका मुलुकहरू क्रमशः चीन, अर्जेन्टीना, युक्रेन र युएई रहेको छ ।

यसैगरी आवको ८ महिनामा सबैभन्दा धेरै व्यापार बचतमा रहेको मुलुक अफगानिस्तान हो । यो मुलुकबाट १ करोड ५९ लाख रुपैयाँको सामान आयात हुँदा ६७ करोड ७९ लाखको निकासी भएको छ । यसपछि डेनमार्क, रूस, अष्ट्रेलिया र लाटभिया क्रमशः व्यापार बचतमा रहेका मुलुकहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun