casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२७ सय विन्दुभन्दा तल झर्‍यो नेप्से, ४ अर्बमा खुम्चियो कारोबार

अनलाइनसमय |
५ चैत २०८१
२७ सय विन्दुभन्दा तल झर्‍यो नेप्से, ४ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, ५ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशमलव ६६ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ९७ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर ५० हजार ८३४ पटक किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार५ अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार ३१३ धितोपत्र कारोबारमा आए, जसमध्ये १५३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८६ धितोपत्रको मूल्य बढेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये अन्य समूहको उपसूचक बाहेक सबै समूहको उपसूच्क घटेको छ । यस दिन जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै शून्य दशमलव ७० अङ्कले घटेको छ । त्यस्तै व्यापार समूहको ०.६६,निर्जीवन बीमाको ०.५४, विकास बैंक र लगानी समूहको ०.४२, म्युचुअल फन्डको ०.३७, होटल एन्ड टुरिजमको ०.३६, माइक्रोफाइनान्सको ०.३१, उत्पादनमुलक समूहको ०.२३, फाइनान्स र हाइड्रोपावरको समान ०.१७ र बैंकिङ समूहको उपसूचक ०.१४ प्रतिशतले घटेको छ ।

मंगलबार मिथिला लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै हिमालयन पावर पार्टनरको ९.९०, भूगोल इनर्जीको ७.२८, पाँचथर पावरको ४.१८ र धौलागिरी लघुवित्तको ३.७८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सामुदायिक लघुवित्तको मूल्य ८.२१, राप्ती हाइड्रोको ७.७२, आरबीबी म्युचुअल फन्डको ३.७९, अपर सोलु हाइड्रोको ३.३७ प्रतिशतले शेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun