casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १७ लाखभन्दा बढीको हात खाली

अनलाइनसमय |
२३ फागुन २०८१
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १७ लाखभन्दा बढीको हात खाली

काठमाडौं, २३ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । तर, भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी १७ लाख १७ हजार जनाको हात खालीे भएको छ । कुल आवेदनमध्ये १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun