casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बजेट निर्माणको तयारीमा अर्थ, राजश्व परामर्श समितिले माग्यो सुझाव

अनलाइनसमय |
१२ फागुन २०८१
बजेट निर्माणको तयारीमा अर्थ, राजश्व परामर्श समितिले माग्यो सुझाव

काठमाडौं, १२ फागुन । अर्थ मन्त्रालयले राजस्व प्रशासनमा गर्नुपर्ने सुधार सम्बन्धमा सरोकारवालासँग सुझाव मागेको छ ।
मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले सोमबार सूचना प्रकाशन गरेर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि राजस्व प्रशासनमा गर्नुपर्ने सुधारबारे सुझाव मागेको हो । समितिले ३१ चैतसम्म सुझाव पठाउन भनेको छ ।

समिति अन्तर्गत विभिन्न उपसमिति बनाइएका छन् । त्यस्तो सुझाव यी उपसमितिमा समेत पठाउन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

आर्थिक ऐनमा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्यअभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवं राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान लगायत समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा निजी क्षेत्र, सरकारी निकाय एवं सरोकार राख्ने सबैलाई सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

सुझाव राजस्व परामर्श उपसमिति अर्थ मन्त्रालयसँगै विषयगत सुझाव अन्तरिक राजस्व विभाग, भन्सार विभाग, उद्योग वाणिज्य मन्त्रालयमा सुझाव दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun