casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

माघमा घरजग्गाा कारोबार र राजस्व दुबै घट्यो

अनलाइनसमय |
४ फागुन २०८१
माघमा घरजग्गाा कारोबार र राजस्व दुबै घट्यो

काठमाडौं, ४ फागुन । पछिल्लो तीन महिना लगातार बढ्दै गएको घरजग्गाा कारोबार माघमा घटेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को माघमा अघिल्लो महिनाको तुलनामा घरजग्गा कारोबार ४ दशमलव ३३ प्रतिशतले घटेको हो ।

घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार देशभर ४६ हजार ६९ वटा घरजग्गा लिखत पारित भएको छ । गत पुसमा ४८ हजार १५६ वटा घरजग्गाको कारोबार भएको थियो ।

घरजग्गा कारोबार घटेसँगै यसबाट हुने आम्दानी समेत घटेको छ । गत पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ आम्दानी प्राप्त भएकोमा माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । एक महिनामा यस व्यवसायबाट सरकारलाई प्राप्त हुने आम्दानी ८ दशमलव ९३ प्रतिशतले घटेको छ ।

गत आवको माघको तुलनामा समेत यस वर्ष घरजग्गा कारोबार घटेको छ । आव २०८०/८१ को माघमा ५० हजार ९२१ वटा घरजग्गाको कारोबार भएको थियो । जुन चालू आवको माघमा भएको यस्तो कारोबार ९ दशमलव प्रतिशतले कम हो ।
चालू आवको माघमा देशभर भएका घरजग्गा कारोबारमध्ये भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सर्वाधिक लिखत पारत भएको छ । उक्त कार्यालयबाट १ हजार ७०४ कारोबार भएका छन् ।

त्यस्तै, भद्रपुर झापाबाट १ हजार ५७०, जनकपुरधाम मालपोत कार्यालयबाट १ हजार ५०३, बेलवारी कार्यालयबाट १ हजार ५०१ मालपोत कार्यालय राजविराज बाट १ हजार २१८ र सिराहाबाट १ हजार २८ वटा घरजग्गाको कारोबार भएको छ ।

७ महिनामा भएको घरजग्गा कारोबार र आम्दानी

स्रोत : भूमि व्यवस्थापन तथा अभिलेख विभाग

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun