casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सरकारी कारोबार दोस्रो संशोधन जारी, सञ्चित कोषको खाता सञ्चालक महालेखा मात्र रहने

अनलाइनसमय |
६ माघ २०८१
सरकारी कारोबार दोस्रो संशोधन जारी, सञ्चित कोषको खाता सञ्चालक महालेखा मात्र रहने

काठमाडौं, ६ माघ । सरकारी कारोबार संचालन २०७६ को दोस्रो संशोधन जारी गरिएको छ । दोस्रो संशोधनमार्फत यसअघिका विभिन्न व्यवस्थामा परिवर्तन गरिएको छ । कतिपय व्यवस्था संशोधन गरिएको छ भने केही व्यवस्था हटाइएको र केहीमा थप गरिएको नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशिकामा उल्लेख छ । जसअनुसार संघीय सञ्चित कोषको खातासम्बन्धि व्यवस्थामा पनि संशोधन गरिएको छ ।

अव संघीय सञ्चित कोषको खाता सञ्चालन महालेखा नियन्त्रक कार्यालयबाट मात्र हुने छ । यसअघि महालेखाको नाममा संघीय कोषको खाता खोलिए पनि त्यसको सञ्चालन आवस्यकता अनुसार महालेखा कार्यालयसहित कोष तथा नियन्त्रक कार्यालय वा सम्बन्धित कार्यालय समेतमार्फत सञ्चालन हुने व्यवस्था थियो । दोस्रो संशोधनमार्फत यो खाताको सञ्चालकमा महालेखा कार्यालय मात्र रहने व्यवस्था गरिएको छ ।
यसैगरी विदेशी खाता सरकारी वित्तीय प्राप्ति र आम्दानी खाता पनि संशोधन गरिएको छ । यसअघि पहिलो संशोधनमा यो खातामा रहेको मौज्दात आर्थिक वर्षको साउन १ सञ्चित कोष मिलान खातामा पठाइ हिसाब मिलान गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई संशोधन गरेर आर्थिक वर्षको कात्तिक १५ गतेसम्म महालेखा नियन्त्रक कार्यालयको पत्र बमोजिम सञ्चित कोष मिलान खातामा पठाइ हिसाब मिलान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघिको पहिलो संशोधनमा निकासा खर्च खाता महालेखा नियन्त्रक कार्यालयको नाममा नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालयमा रहने र यस खातामा मासिक रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूसँग खर्चको हिसाब भिडान गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयले मात्रै खर्च लेखांकन गर्ने व्यवस्था रहेकोमा दोस्रो संशोधनमा यो व्यवस्था नै हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun