casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

हिमालयन लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर घोषणा, कर रकम शेयरधनीले नै तिर्नुपर्ने

अनलाइनसमय |
६ माघ २०८१
हिमालयन लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर घोषणा, कर रकम शेयरधनीले नै तिर्नुपर्ने

काठमाडौं, ६ माघ । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

बोनस शेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने बताइएको छ ।

कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun