casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मुद्दती निक्षेपमा लगानी गर्दै धितोपत्र बोर्ड, वाणिज्य बैंकले ३ दिनभित्र प्रस्ताव पेस गर्नु पर्ने

अनलाइनसमय |
२ माघ २०८१
मुद्दती निक्षेपमा लगानी गर्दै धितोपत्र बोर्ड, वाणिज्य बैंकले ३ दिनभित्र प्रस्ताव पेस गर्नु पर्ने

काठमाडौं, २ माघ । नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । यस अघि बोर्डले लगानीयोग्य रकमलाई ६ महिने अवधिका लागि मुद्दतीमा राख्न ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई प्रस्ताव आह्वान गरेको थियो । सूचनाअनुरुप लगानीको लागि कुनै प्रस्ताव नआएकाले बोर्डले फेरी आज एक सूचना जारी गर्दै सो प्रस्ताव आह्वान गरेको हो ।

यसका लागि इच्छुक बैंकहरूले ६ महिने ब्याज दरसहित आजको मितिले ३ कार्यदिनभित्र शिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ ।

शिलबन्दी फाराम बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । साथै, थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ । प्रस्ताव पेश गरिएको शिलबन्दी सोही दिन अपरान्ह १ः३५ बजे बोर्डको कार्यालय खुमलटारमा खोलिने जनाइएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun