casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५.३२ अङ्कले बढ्यो नेप्से, हाइड्रोपावरको समूहमा सर्वाधिक वृद्धि

अनलाइनसमय |
२१ पुष २०८१
५.३२ अङ्कले बढ्यो नेप्से, हाइड्रोपावरको समूहमा सर्वाधिक वृद्धि

काठमाडौं, २१ पुस । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ५ दशमलव ३२ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ५६ बिन्दुमा पुगेको हो ।

आइतबार ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा रू. ४ अर्ब ८६ करोड २ लाख बराबरको कारोबार भएको छ ।

आज कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् । जसमध्ये १४१ धितोपत्रको शेयर मूल्य बढेको छ । यस्तै ९४ धितोपत्रको घट्दा ८ को भने स्थिर रह्यो ।

आइतबार कारोबार भएका १३ समूहका उपसूचकमध्ये ८ वटा समूहको बढ्दा ५ को घटेको छ । यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक १ दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज फाइनान्स समूहको उपसूचकमा सबैभन्दा धेरै ह्रास आएको छ । यसदिन फाइनान्सको उपसूचक १ दशमलव ०४ प्रतिशतले घटेको छ ।

आइतबार तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत कम्पनी र ग्रिन भेन्चर्स रहेका छन् । त्यस्तै डोल्टीपावरको ९ दशमलव ४४, सामूदायिक लघुवित्त ८ दशमलव १८, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ७ दशमलव २३ र बलेफि हाइड्रोपावरको ७ दशमलव ०६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज नारायणी डेभ्लभमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स, रिभरफल्स पावर, रसुवागडी हाइड्रोपावर, एनआरएन इन्फ्रस्ट्राक्चर र नेपाल फाइनान्स क्रमशः अगाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun