casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५.१० अङ्कले बढ्यो नेप्से, फाइनान्समा सर्वाधिक वृद्धि

अनलाइनसमय |
१७ पुष २०८१
५.१० अङ्कले बढ्यो नेप्से, फाइनान्समा सर्वाधिक वृद्धि

काठमाडौं, १७ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव १० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ५ सय ८१ दशमलव ६० को विन्दुमा कायम भएको छ । अघिल्लो दिन ३३ दशमलव ०८ अङ्कले घटेको नेप्से २,५७६ को विन्दुमा बन्द भएको थियो ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । ९४ लाख ३४ हजार कित्ता शेयर ४३ हजार ७२९ पटक किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार ३०५ धितोपत्र कारोबारमा आए, जसमध्ये १५० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८८ धितोपत्रको मूल्य घटेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.८७ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समूहको १.६८, हाइड्रोपावरको १.२४, होटल एन्ड टुरिजमको ०.९५, व्यापारको ०.६३, उत्पादनमुलक समूहको ०.२५, निर्जीवन बीमाको ०.२२ र लगानी समूहको उपसूचक ०.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस दिन बैंकिङ समूहको ०.७२, म्युचअल फन्डको ०.१७, माइक्रोफाइनान्सको ०.१६, जीवन बीमाको ०.०६ र अन्य समूहको उपसूचक ०.४१ प्रतिशतले घटेको छ ।

बुधबार त्रीशुली जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको ९.९३, सुपर मादी हाइड्रोपावरको ९.८३, कर्पाेरेट डिभलपमेन्ट बैंकको ९.३६, जोशी हाइड्रोपावरको ९.२९, नारायणाी डिभलपमेन्ट बैंकको ८.०२, मल्टीपर्पाेज फाइनान्सको ७.३२ र डोल्टी पावरको ६.७० प्रतिशतले शेयर मुल्य बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै नदिप लघुवित्तको ४.०६, आरबीबी म्युचअल फन्डको ३.७१, कुमारी धनवृद्धि योजना र नबिल ब्यालेन्स फन्डको समान ३.६६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इनफ्रास्ट्रक्चर, जानकी फाइनान्स, त्रीशुली जलविद्युत, प्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun