casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

क्यारेबियनको हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

अनलाइनसमय |
१० पुष २०८१
क्यारेबियनको हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

काठमाडौं, १० पुस । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।

देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका बीबीसीले जनाएको छ ।

उक्त अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो । पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो । तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएकाले पत्रकारहरु उनलाई पर्खिरहेका थिए । त्यही वेला एक्कासी एक व्यक्तिले गोली चलाएका थिए ।

रिपोर्टका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो । उक्त कार्यक्रममा एक हतियारधारी व्यक्तिले गोली चलाएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun