casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३१.४३ अङ्कले घटेको नेप्से २५ सय विन्दुमा, सबै उपसूचक राताम्मे

अनलाइनसमय |
४ पुष २०८१
३१.४३ अङ्कले घटेको नेप्से २५ सय विन्दुमा, सबै उपसूचक राताम्मे

काठमाडौं, ४ पुस । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक ३१ दशमलव ४३ अङ्क अर्थात् १.१९ प्रतिशतले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ५ सय दशमलव ८६ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन ५ दशमलव ६० अङ्कले घटको नेप्से २,६२८को विन्दुमा थियो ।

आज ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर ५५ हजार ९८९ पटक किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब २७ करोडको कारोबार भएको थियो ।

बिहीबार ३१० धितोपत्र कारोबारमा आए, जसमध्ये २११ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २९ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा बढी २.७३ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको २.३१, लगानी समूहको १.९५, जीवन बीमाको १.०४, हाइड्रोपावरको १.५२, विकास बैंकको १.२५, निर्जीवन बीमाको १.०५, होल एन्ड टुरिजमको ०.८७, बैंकिङ समूहको ०.८२, माइक्रोफाइनान्सको ०.७१, उत्पादनमुलक समूहको ०.३३, म्युचअल फन्डको ०.३३ र अन्य समूहको उपसूचक ०.९३ प्रतिशतले घटेको छ ।

बिहीबार सपोर्ट माइक्रोफाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामुदायिक लघुवित्तको ७.९६, भुगोल इनर्जी डिपार्टमेन्ट कम्पनीको ५.०९, मेँछियम हाइड्रोपावरको ४.५० र आत्मनिर्भर लघुवित्तको ४.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज तनारायणी डिभलपमेन्ट बैंकको शेयर मूल्य ९.२१ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै माया खोला हाइड्रोपावरको ६.६३, मानुषी लघुवित्तको ५.८०, रिभर फल्सको ५.७८ र राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सनको ४.६० प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स, कर्णाली डिभलपमेन्ट बैंक, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र जोशी हाइड्रोपावर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun