casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सर्वोत्तम सिमेन्टको १० प्रतिशत लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

अनलाइनसमय |
४ पुष २०८१
सर्वोत्तम सिमेन्टको १० प्रतिशत लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

काठमाडौं, ४ पुस । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो छैटौँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले सभा यही पुस २६ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ । सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun