casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

अनलाइनसमय |
१ पुष २०८१
शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

काठमाडौं, १ पुस । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हा ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीलाई वितरण गरिनेछ ।

साथै बैठकले कम्पनीको साधारणसभा पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाउने निर्णय पनि गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागीता जनाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun