casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३९.७० अङ्कले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार

अनलाइनसमय |
१२ मंसिर २०८१
३९.७० अङ्कले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार

काठमाडौं, १२ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३९ दशमलव ७० अङ्क अर्थात् १.४६ प्रतिशतले बढेर २ हजार ७ सय ५६ दशमलव ३६ को विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । यस दिन एक करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर ८९ हजार पटक पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ७ अर्ब ४४ करोडको कारोबार भएको तियो ।

बुधबार ३१६ धितोपत्र कारोबारमा आए, जसमध्ये २०० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३८ धितोपत्रको मूल्य घटेको छ भने १६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्सको बाहेक सबै समूहको उपसूचक बढेको छ ।

बुधबार ७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट डिभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डिभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun