casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

अनलाइनसमय |
२३ कार्तिक २०८१
सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

काठमाडौं, २३ कार्तिक । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावत गरेको थियो । उक्त प्रस्ताव साधारणसभाबाटपारित भई सीईडीबी होल्डिङस् लिमिटेड राखिएको छ ।

कम्पनी रजष्ट्रिारको कार्यालयले कात्तिक २० गते यसको नाम परिवर्तन गर्ने कार्यलाईस्वीकृति दिएको थियो ।

उक्त कम्पनी सेयर बजारमा सूचीकृत छ । कम्पनीको नाममा हाइड्रोपावर जोडिँदा धेरै लगानीकर्ताले यसलाई हाइड्रोपावर सेक्टरको रुपमा बुझ्ने गरेका थिए । तर यो कम्पनी लगानी सेक्टरको हो । सो कारण कम्पनीले पुरानो नामबाट हाइड्रोपावर हटाएर होल्डिङ्स राखेको हो । यस कम्पनीले विभिन्न हाइड्रोपावर आयोजना तथा कम्पनीमा लगानी गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun