casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२७.४१ अङ्कले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली

अनलाइनसमय |
१२ कार्तिक २०८१
२७.४१ अङ्कले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली

काठमाडौं, १२ कार्तिक । यस साताको कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । सोमबार परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो केही सुधार हो । आइतबार नेप्से परिसूचक ९ दशमलव ९१ अङ्कले घटर २६१७ को विन्दुमा सिमित थियो ।

सोमबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर ५८ हजार ५५२ पटक खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ३०७ धितोपत्र कारोबारमा आए, जसमध्ये २१३ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै २८ धितोपत्रको मूल्य घटेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका सबै समूहको उपसूचक बढेको छ । आज सैबैभन्दा बढी फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमाको १.८४, हाइड्रोपावरको १.५८, विकास बैंकको १.५७, उत्पादनमुलक समूहको १.३४, माइक्रोफाइनान्सको १.२६, होटल एन्ड टुरिजमको १.१७, लगानी समूहको ०.८५, व्यापार समूहको ०.७५, मूयुचुअल फन्डको ०.७२, निर्जीवन बीमाको ०.६४, बैंकिङ समूहको ०.३६ र अन्य समूहको उपसूचक ०.५७ प्रतिशतले बढेको छ ।

सोमबार जानकी फाइनान्स कम्पनी र डोल्टी पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावरको ९.५४, मेन्चियम हाइड्रोपावरको ९.१३, माया खोला हाइड्रोपावरको ६.९९, प्रोग्रसिभ फाइनान्सको ६.६२, बेस्ट फाइनान्स कम्पनीको ६.५७ र एनआइसी एसिया ग्रोथ फन्ड–२ को ६.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.०२ प्रतिशतले घटेको छ । त्यस्तै कालिञ्चोक दर्शनको ४.३५, समृद्धी फाइनान्सको ३.९६, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको २.८९ र नेपाल एसबीआई बैंकको २.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स, समृद्धी फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल, जानकी फाइनान्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun