casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौँ गुर्खाजमा अनुबन्ध

अनलाइनसमय |
७ कार्तिक २०८१
नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौँ गुर्खाजमा अनुबन्ध

काठमाडौं, ७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ ।

(एनपीएल टोलीले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

यससँगै लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् ।

लेभिटले एक भिडिओ सन्देशमार्फत गुर्खाज परिवारमा सहभागि हुनु पाउँदा गर्व लागेको र गोर्खे शैलीमा लडेर क्रिकेट मैदानमा इतिहास रच्ने बताएका छन् ।

काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो डच खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ ।

२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी–२०आई खेल खेलिसकेका छन् । टी–२० आईमा उनले एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । जसमा उनको उच्च स्कोर १३५ रन हो । उनी पार्ट टाइम बलिङ पनि गर्छन् ।

लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरमा नेपालविरुद्ध खेल्दै टी–२०आईमा डेब्यु गरेका थिए । उनलाई कीर्तिपुर मैदान खेलेको अनुभव समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun