casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४३.२२ अङ्कले बढेको नेप्से २७४२ को विन्दुमा, ५ अर्ब ६६ करोडको कारोबार

अनलाइनसमय |
३० असोज २०८१
४३.२२ अङ्कले बढेको नेप्से २७४२ को विन्दुमा, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, ३० असोज । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव २२ अङ्कले बढेको छ । यस अङ्कको वृद्धिसँगै आज परिसूचक २ हजार ७ सय ४२ दशमलव दशमलव ८८ को विन्दुमा कायम भएको छ ।

बुधबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर ६५ हजार ८४५ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

आज ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २०६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३५ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी व्यापार समूहको उपसूचक सर्वाधिक बढेको छ । त्यस्तै हाइड्रोपावरको २.१३, बैंकिङ समूहको १.९८, विकास बैंकको १.८५, जीवन बीमाको १.८०, होटल एन्ड टुरिजमको १.४९, माइक्रोफाइनान्सको १.४८, निर्जीवन बीमाको १.३८, उत्पादनमुलक समूहको १.३६, फाइनान्सको ०.८६, म्युचुअल फन्डको ०.८३, लगानी समूहको ०.६९ र अन्य समूहको उपसूचक ०.५७ प्रतिशतले बढेको छ ।

बुधबार विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.३३ प्रतिशतले बढेको छ । त्यस्तै इस्टर्न हाइड्रोपावरको ९.२४, समता घरेलु लघुवित्तको ८.६२, आत्मनिर्भर लघुवित्तको ८.५९, सगरमाथा जलविद्युतको मूल्य ७.४५, हिमालयन हाइड्रोपावरको ६.७७ र इनग्वा हाइड्रोपावरको ६.७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मिडसोलु हाइड्रोपावरको ५.५४, मिथिला लघुवित्तको ४.५५, सनराइज फस्र्ट म्युचुअल फण्डको २.९७ र सानिमा इक्वीटी फन्डको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर शेयर क्रमशः अगाडि रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun