casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आँखुखोला जलबिद्युतद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज मिति तय

अनलाइनसमय |
२१ असोज २०८१
आँखुखोला जलबिद्युतद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज मिति तय

काठमाडौं, २१ असोज । आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले कात्तिक १२ गतेलाई आफ्नो बार्षिक साधारणसभाको मिति तय गरेको हो ।

साधारणसभाको लागि आँखुखोलाले कात्तिक ४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ । जसअनुसार कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन पाउनेछन ।

कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन । त्यस्तै साधारणसभामा हकप्रदको प्रस्ताव पनि नलैजाने निर्णय गरेको छ । कम्पनीको हालको चुक्तापुंजी २ अर्ब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun