casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कुमारी बैंकको १५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

अनलाइनसमय |
३१ भदौ २०८१
कुमारी बैंकको १५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, ३१ भदौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयर धनीको स्वामित्वमा रहेको १५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले सूचनामा भनेको छ । निर्धारित समयभित्र यर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun