casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विरोधपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित

अनलाइनसमय |
२६ असार २०८१
विरोधपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकेको छ । बोर्डले अर्को सूचना नआएसम्म आईपीओ हाललाई स्थगत गरेको हो ।

रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।

तर, संघीय संसद्को सार्वजनिक लेखा समितिले कम्पनीको वित्तीय विवरण र आईपीओ निष्कासनबारे प्रश्न उठाएको थियो । मंगलबार बसेको समिति समितिको नेपाल धितोपत्र बोर्डसँग यस विषयमा जवाफ माग गरेको थियो । त्यसपछि बुधबारको बोर्ड सञ्चालक समिति बैठकले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको हो । यससँगै कम्पनीको आईपीओ निष्कासन कार्य अनिश्चित बनेको छ ।

यस्तै असार १७ गते नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन संघ र साधारण लगानीकर्ता संघले संयुक्तरुपमा सेबोनलाई पत्र लेख्दै रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरी छानबिन तथा कारबाही गर्न माग गरेका थिए।

लेखा समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आइपिओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun