casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नारायणीको बाढीले सुस्तामा वितण्डा, ४ सयभन्दा बढीको उद्वार

अनलाइनसमय |
११ असोज २०८३
नारायणीको बाढीले सुस्तामा वितण्डा, ४ सयभन्दा बढीको उद्वार

काठमाडौं, ११ असोज । नारायणी नदीको जलस्तर बढेसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन् । नदीको बाढी थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलमा पसेपछि करिब १७० घरधुरी प्रभावित भएका हुन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धार तथा सुरक्षित स्थानान्तरणको कामलाई तीव्र बनाएको छ । वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४ सय जनालाई प्रहरीले सुरक्षित रूपमा विपद् व्यवस्थापन भवनमा स्थानान्तरण गरेको जनाएको छ ।

नदीको बहाव निरन्तर बढिरहेका कारण जोखिममा रहेका थप परिवारलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण इलाका प्रहरी कार्यालय सुस्ताको परिसरसमेत डुबानमा परेको छ । कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्रीलाई सम्भावित जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार तथा राहत कार्यका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता र बेलाटारी, सशस्त्र प्रहरी बलको बीओपी सुस्ता तथा नेपाली सेनाको टोली आवश्यक विपद् उद्धार सामग्रीसहित परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun