casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कुलेखानी जलाशयको सतह १ हजार ५२६ मिटर पुग्यो, सतर्क रहन आग्रह

अनलाइनसमय |
११ असोज २०८३
कुलेखानी जलाशयको सतह १ हजार ५२६ मिटर पुग्यो, सतर्क रहन आग्रह

काठमाडौं, ११ असोज । लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेर १ हजार ५२६ मिटर पुगेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार आइतबार बिहान ९ः२० बजे जलाशयको सतह उक्त उचाइमा पुगेको हो ।

पानीको सतह बढेसँगै केन्द्रले आसपासका क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने केन्द्रले जनाएको छ।

केन्द्रले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सावधानी अपनाउन र सूचनालाई अन्य व्यक्तिसम्म समेत पुर्‍याउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun