casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वर्षासँगै देशभर बाढीको जोखिम, यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
९ असोज २०८३
वर्षासँगै देशभर बाढीको जोखिम, यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ९ असोज । वर्षा जारी रहेसँगै आज देशका विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदी तथा खोलामा पानीको बहाव धेरै मात्रामा बढ्ने सम्भावना छ ।

गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बहने साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम हुन सक्ने महाशाखाले
जनाएको छ ।

यस्तै ताप्लेजुङदेखि काठमाडौं उपत्यकासम्मका विभिन्न जिल्ला तथा कोशी, मधेश र बागमती प्रदेशका अधिकांश पहाडी तथा तराई क्षेत्रका साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको आकलन छ ।

मकवानपुरदेखि पर्वतसम्मका विभिन्न जिल्लामा बहने नदीखोलामा पनि पानीको बहाव बढ्ने सम्भावना रहेको छ । यस्तै रुकुम, रोल्पा, सल्यान, कर्णालीका पहाडी जिल्ला तथा सुदूरपश्चिमका डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायत जिल्लाका साना नदीमा समेत बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कन्काई र कमला नदी तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । त्यसैले ती नदी आसपासका क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको जनाइएको छ ।

यसैबीच पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीमा भने बहाव हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun