३५० रुपैयाँको सामान किनेका व्यक्तिले जिते १० लाख

अनलाइनसमय |
१ भदौ २०८३
३५० रुपैयाँको सामान किनेका व्यक्तिले जिते १० लाख

काठमाडौं, १ भदौ । सरकारले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेको हो ।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका हुन्m जसमध्ये १६ जना उपभोक्ताले एक–एक लाख तथा एक जनाले १० लाखको बम्पर उपहार जितेका छन् ।

आज गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस