विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा केसी नियुक्त

अनलाइनसमय |
२० साउन २०८३
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा केसी नियुक्त

काठमाडौं, २० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा। खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा रोजीन श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस