casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१.२० अङ्कले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
१८ साउन २०८३
१.२० अङ्कले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं, १८ साउन । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव २० अंकले बढेर दुई हजार ७८४ दशमलव ३३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ६ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज १२६ धितोपत्रको शेयर मूल्य बढ्दा १४१ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार म्युचुअल फण्ड शून्य दशमलव ४९, बैंकिङ शून्य दशमलव २६, विकास बैंक शून्य दशमलव २३, जीवन बीमा शून्य दशमलव ०९, माइक्रोफाइनान्स र निर्जीवन बीमाको समान शून्य दशमलव ०३ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार शून्य दशमलव ९३, अन्य शून्य दशमलव ८३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, फाइनान्स शून्य दशमलव २९ र लगानी समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

यसदिन हाइड्रोपावर समूहको उपसूचक स्थिर रह्यो ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि सप्तकोशी डेभलवमेन्ट बैंक ११ दशमलव ७७, माहुली लघुवित्त ७ दशमलव १६, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रीज ४ दशमलव १३ र सागर डिस्टिलरीको शेयर मूल्य ४ दशमलव ०९ प्रतिशतले बढेको छ ।

यसदिन रिलायन्स स्पीनिङ मिल्स ७ दशमलव ३, साल्पा विकास बैंक ४ दशमलव ३१, भगवती हाइड्रोपावर डेभलवमेन्टको शेयर मूल्य ३ दशमलव ३६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun