casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१६.२९ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

अनलाइनसमय |
१४ साउन २०८३
१६.२९ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, १४ साउन । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर दुई हजार ६७२ दशमलव ५८ बिन्दुमा कायम भएको हो ।

आज ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५९ धितोपत्रको शेयर मूल्य बढ्दा २०६ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३७ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार सबै समूहको उपसूचक घटेको छ । यसदिन विकास बैंक सर्वाधिक १ दशमलव १२ प्रतिशतले घटेको छ ।

यसैगरी हाइड्रोपावर १ दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ७२, अन्य शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, लगानी शून्य दशमलव ५५, माइक्रोफाइनान्स शून्य दशमलव ४७, जीवन बीमा शून्य दशमलव ४२, बैंकिङ शून्य दशमलव ३३, होटेल तथा पर्यटन शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव १६ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि सेन्ट्रल फाइनान्स २ दशमलव ८८, शुभम पावर २ दशमलव १५ र एनएमबी हाइब्रिड फण्ड (एल २) को शेयर मूल्य १ दशमलव ७७ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलवमेन्ट बैंक १२ दशमलव ६८, सोलु हाइड्रोपावर ३ दशमलव ८२ र ग्लोबल आएमी सम्मुनत योजना २ को शेयर मूल्य ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun