casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मंगलबार पनि घट्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
१२ साउन २०८३
मंगलबार पनि घट्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं, १२ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ६४ अंकले बढेर दुई हजार ६९६ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९८ धितोपत्रको शेयर मूल्य बढ्दा १६६ को घटेको छ । यस्तै १३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४२ धितोपत्र कारोबारमा आएका छन् ।

यसदिन व्यापार शून्य दशमलव ७४, होटेल तथा पर्यटन शून्य दशमलव १८, हाइड्रोपावर शून्य दशमलव १५ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।

यसैगरी लगानी शून्य दशमलव ७६, जीवन बीमा शून्य दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २४, विकास बैंक शून्य दशमलव १९, माइक्रोफाइनान्स शून्य दशमलव १३, अन्य शून्य दशमलव ८ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि लक्ष्मी उन्नती कोष ९ दशमलव १, गरिमा समृद्धि योजना५ दशमलव ९८, याम्बलिङ हाइड्रोपावर ४ दशमलव ३९ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य ३ दशमलव ८१ प्रतिशतले बढेको छ ।

यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावर ६ दशमलव ०७, सिदार्थ एक्वीटि फण्ड ५ दशमलव ८७, मेगा म्युचुअल फण्ड (१) ४, धौलागिरी लघुवित्त ३ दशमलव ४२ र आरबीबी फोकस (४०)को शेयर मूल्य ३ दशमलव १२ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun