casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सपना प्रधान मल्ल पुनः कामु प्रधानन्यायाधीश

अनलाइनसमय |
८ साउन २०८३
सपना प्रधान मल्ल पुनः कामु प्रधानन्यायाधीश

काठमाडौं, ८ साउन । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल पुनः कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छन् ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा प्रस्थान गरेपछि न्यायाधीश प्रधानले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । शुक्रबार उनले न्यायाधीश टेकप्रसाद ढुङ्गानासँगको संयुक्त इजलासमा ३६ वटा मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि पनि प्रधानले केही समय कामु प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

पछि गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सपना प्रधान मल्ल २० दिनको बिदामा बसेकी थिइन् । शर्मा प्रधानन्यायाधीश नियुक्त भएसँगै उनी नियमित जिम्मेवारीमा फर्किएकी थिइन् भने हाल प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण फेरि कामु प्रधानन्यायाधीशको भूमिका सम्हालेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun