casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१४.१७ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ६९३ करोडको कारोबार

अनलाइनसमय |
७ साउन २०८३
१४.१७ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ६९३ करोडको कारोबार

काठमाडौं, ७ साउन । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव १७ अंकले बढेर दुई हजार ७२६ दशमलव ७२ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ७७ हजार २२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १५३ धितोपत्रको शेयर मूल्य बढ्दा १११ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३८ धितोपत्र कारोबारमा आएका छन् ।

यसदिन व्यापार २ दशमलव ५८, हाइड्रोपावर १ दशमलव १२, होटेल तथा पर्यटन शून्य दशमलव ९९, विकास बैंक शून्य दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ६४, म्युचुअल फण्ड शून्य दशमलव ५३, बैंकिङ शून्य दशमलव ३८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव २९, फाइनान्स शून्य दशमलव २७ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

यसैगरी लगानी शून्य दशमलव ४२ र अन्य समूहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि स्नो रिभर्स १३ दशमलव ७१, अप्पला हाइड्रोपावर ११ दशमलव ०४, शिखर पावर डेभलवमेन्ट ८ दशमलव ४६ र होटल फरेष्ट इनको शेयर मूल्य ७ दशमलव ५१ प्रतिशतले बढेको छ ।

यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ । यस्तै बुंगल हाइड्रो ९ दशमलव ९३ र रिलाइन्स स्पीनिङ मिल्सको शेयर मूल्य ४ दशमलव ४८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun