casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ काठमाडौंमा सम्पन्न

अनलाइनसमय |
५ साउन २०८३
नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ काठमाडौंमा सम्पन्न

काठमाडौं, ५ साउन । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोह सम्पन्न भएको छ । सोमबार काठमाडौंस्थित रसियन हाउसमा ‘रुस–नेपालः मित्रता र सहकार्यका ७० वर्ष’ विषयक फोटो प्रदर्शनीसहित उक्त कार्याक्रम आयोजना गरिएको हो ।

समारोहमा प्रतिनिधिसभा सदस्य, नेपाल–रुस संसदीय मैत्री समूहका संयोजक तथा पूर्वमन्त्री वर्षमान पुन, नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभालगायत नेपाल–रुस मैत्री संगठनका पदाधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रह्यो ।

रुस र नेपालको राष्ट्रिय गानपछि स्वागत मन्तव्य दिइएको कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले पठाएका शुभकामना सन्देश पनि वाचन गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीचको सम्बन्ध सात दशकदेखि विश्वास र मित्रतामा आधारित रहेको बताए । उनले सन् २०२५ मा चीनको तियानजिनमा सम्पन्न एससीओ शिखर सम्मेलनका क्रममा दुई देशका नेताबीच भएको भेटले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरे ।

उनले सोभियत संघले नेपाललाई दिएको सहयोग नेपाली जनताले अझै सम्झिरहेको भन्दै भविष्यमा पनि यही मित्रताको आधारमा नयाँ सहकार्य अघि बढाइने विश्वास व्यक्त गरे ।

रुस हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले सोभियत संघ र रुसका विश्वविद्यालयबाट अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थीले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले रुस हाउसले चार दशकभन्दा बढी समयदेखि नेपालमा शैक्षिक, सांस्कृतिक र मानवीय सहकार्यलाई निरन्तर अघि बढाउँदै आएको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun