casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सांसद्हरूलाई दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन संघीय सचिवालयको निर्देशन

अनलाइनसमय |
१ साउन २०८३
सांसद्हरूलाई दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन संघीय सचिवालयको निर्देशन

काठमाडौं, १ साउन । संघीय संस् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ को आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

संसद् सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै सांसद्हरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनका लागि आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

उक्त विवरण संघीय संसद सचिवालय, सिंहदरबारस्थित भवन नं. १ को कोठा नं. २०७ (सांसद सुविधा व्यवस्थापन शाखा) मा दर्ता गराउन अनुरोध गरिएको छ । सम्पत्ति विवरण बुझाउने फाराम संसद्को आधिकारिक वेबसाइट (www.parliament.gov.np) वा सचिवालयको शाखाबाटै प्राप्त गर्न सकिने ब्यहोरा सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun