casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६.११ अंकले बढ्यो नेप्से, साढे ८ अर्बको कारोबार

अनलाइनसमय |
३० असार २०८३
६.११ अंकले बढ्यो नेप्से, साढे ८ अर्बको कारोबार

काठमाडौं, ३० असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर दुई हजार ५७६ दशमलव २९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १६४ धितोपत्रको शेयर मूल्य बढ्दा १०१ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३८३ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार उत्पादन तथा प्रशोधन शून्य दशमलव १८ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक १ दशमलव ४७ प्रतिशतले घटेको छ ।

यसदिन म्युचुअल फण्ड शून्य दशमलव ६१, लगानी शून्य दशमलव ५४, फाइनान्स शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३७, विकास बैंक शून्य दशमलव २९, हाइड्रोपावर शून्य दशमलव २७, अन्य शून्य दशमलव १५, बैंकिङ शून्य दशमलव ९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, माइक्रोफाइनान्स शून्य दशमलव ०७ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

आज उपकार लघुवित्त ९ दशमलव १९, एनआईबीएल स्टाबल फण्ड ७ दशमलव ७२ र ज्योति विकास बैंक २०८७ को शेयर मूल्य ७ दशमलव ६६ प्रतिशतले बढेको छ ।

यसदिन सामुदायिक लघुवित्त ८ दशमलव १, स्वावलम्बन लघुवित्त ४ दशमलव ४७ र सुपर खुदी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun