casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री शाह

अनलाइनसमय |
२४ असार २०८३
उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री शाह

काठमाडौं, २४ असार । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसायको विकास, लगानी विस्तार र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, उद्योग सञ्चालनमा देखिएका समस्या समाधान गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा नीतिगत र प्रक्रियागत जटिलता हटाउने विषयमा विस्तृत संवाद भएको हो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारमा निजी क्षेत्र सरकारको प्रमुख साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उद्योग तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण तयार गर्न आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई थप सहज बनाउने व्यवस्था तथा सरकार र निजी क्षेत्रबीच नियमित एवं परिणाममुखी संवादको आवश्यकता औंल्याउँदै विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun