मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनसमय |
२४ असार २०८३
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २४ असार । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस